दाङ क्षेत्र नं.२ मा एमालेबाट शंकर पोखरेल एकल सिफारिस

काठमाण्डु – नेकपा एमालेले दाङ क्षेत्र नम्बर २ बाट महासचिव शंकर पोखरेल सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । आज बसेको क्षेत्रीय कमिटी बैठकले प्रतिनिधिसभा सदस्यमा महासचिव पोखरेलको नाम सर्वसम्मत सिफारिस गरेको हो । पोखरेल २०७४ को निर्वाचनमा दाङ–२ (क) बाट निर्वाचित भएर लुम्बिनी प्रदेशको पहिलो मुख्यमन्त्री बनेका थिए ।मुख्यमन्त्री हुँदा उनले स्थायी राजधानी दाङ तोकेका…