काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । दुई शीर्ष नेताबीच आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा भेटवार्ता भएको हो । भेटमा उनीहरुबीच सिट बाँडफाँटलगायतका विषयमा कुराकानी भएको स्रोतले जानकारी दियो । सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक आज अपराह्न ३ बजे बस्दैछ । बैठक बस्नुअघि…