काठमाण्डु – नेकपा एमालेका सांसद रामविर मानन्धरले प्रतिनिधिसभाको शून्य समयमा नबोल्ने घोषणा गरेका छन् । शुक्रबार संसदको शून्य समयमा बोल्दै उनले विगतमा पटक पटक शून्य समयमा उठाएका विषयहरुमाथि सरकारले सम्बोधन नगरेको भन्दै उनले अबको शून्य समयमा नबोल्ने घोषणा गरेका हुन् । उनले शून्य समयमा प्रश्न उठाउने अनि त्यसको कार्यान्वयन नहुने हो भने किन बोल्ने ?…