गगन थापासँग भिड्न एमालेबाट राजन भट्टराई चुनावी मैदानमा, कसको अवस्था कस्तो ? 

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग प्रतिस्पर्धाका लागि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले काठमाण्डु क्षेत्र नम्बर ४ मा स्थायी कमिटी सदस्य डा. राजन भट्टराईलाई उठाएको छ । एमालेका अर्का नेता निर्मल कुइँकेलले आफ्नो दाबी फिर्ता लिएपछि काठमाण्डु क्षेत्र नम्बर.४ मा भट्टराईको नाम सर्वसम्मतले सिफारिस भएको हो । बुधबार क्षेत्रीय कमिटी बैठकमा एमाले काठमाण्डुका पूर्वअध्यक्ष कुइँकेलले…