काठमाण्डु – नेकपाएकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज विरुद्धको रिटमाथि आजु सुनुवाई हुँदैछ । रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार गुरुङले सर्वोच्चमा दायर गरेको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा परेको छ । लागि शुक्रबार पेसी चढे पनि रिट निवेदकका तर्फबाट सुनुवाई स्थगित गराइएको थियो । सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका नेता गुरुङ कर्जा…