काठमाण्डु – नेकपा एमाले त्यागेर स्वतन्त्रबाट उम्मेदवारी दिएका नेता प्रभु साह पुरानै पार्टीमा फर्किने भएका छन् । उनी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि नेकपा माओवादी केन्द्रमा फर्किने तयारीमा रहेको माओवादीका एक नेताले बताए । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जसपासँग चुनावी तालमेल गरेपछि असन्तुष्ट बनेको नेता साहले रौतहट ३ मा स्वतन्त्रबाट उम्मेदवारी…