शक्ति बस्नेतलाई टक्कर दिँदै एमालेका युवा नेता आचार्य

काठमाण्डु – एक निर्वाचन क्षेत्र रहेको जाजरकोटमा नेकपा एमाले र सत्ता गठबन्धनबीच मूखय प्रतिस्पर्धा हुँदैछ । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सत्ता गठबन्धनबाट माओवादी केन्द्रका पूर्वमन्त्री शक्तिबहादुर बस्नेत उम्मेदवार बनेका छन् । यता नेकपा एमालेले युवा नेता निरज प्रसाद आचार्यलाई मैदानमा उतारेको छ । आचार्य पहिलो पटक प्रत्यक्षतर्फ उम्मेदवार बनेका हुन् । माओवादी…