काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अबको १० वर्षपछि युवालाई ठाउँ दिने बताएका छन् । सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै नेता थापाले अबको १० वर्षपछि नयाँ युवा पुस्तालाई ठाउँ दिने प्रतिवद्धता व्यक्त गरेका हुन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाण्डु ४ बाट उम्मेदवारी दिएका उनले १० वर्षपछि मोबाइल अफ…