यस्तो छ ‘छक्का पञ्जा ५’को ‘ब्रेकअप सङ’

काठमाण्डु–नेपाली फिल्म ‘छक्का पञ्जा ५’को नयाँ गीत सार्वजनिक भएको छ । आगामी असोज २४ गते फूलपातीदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा ५’को दोस्रो गीत ‘ब्रेकअप सङ’ बुधबार सार्वजनिक गरिएको छ । गीतमा बाबुल गिरीको गायन, संगीत र शब्द रचना छ । गीतमा फिल्मका कलाकारहरू दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौला, वर्षा सिवाकोटी, मेक्सम गौडेल,…