संविधान दिवसको शुभकामना दिँदै प्रधानमन्त्रीले भने-यसको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्छ

काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सबै विचार, समुदाय, भूगोल, लिङ्ग, जाती र धर्मका भावनालाई संविधानले संरक्षण गरेको बताए । संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको उल्लेख गर्दै ओलीले जनताले लामो समयसम्म भोगेको निरङ्कुशता आजको पुस्ताले पनि…