काठमाण्डु – गृह मन्त्रालयले दाङको प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । दाङमा प्रमुख जिल्ला अधिकारी रहेका रामबन्धु सुवेदीलाई मन्त्रालयमा तानेर मन्त्रालयबाट सहसचिव कृष्णप्रसाद लम्साललाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको हो । यसअघि धादिङ र नवलपुरको प्रमुख जिल्ला अधिकारी भएका लम्साललाई दाङ प्रशासनको जिम्मेवारी दिइएको हो । गृह मन्त्रालयले बुधबार नै जुम्लाका प्रमुख जिल्ला अधिकारी…