भारतको वाराणसीका लागि बुद्ध एयरले ३ उडान भर्ने, एकतर्फी भाडा कति छ ?

काठमाण्डु– बुद्ध एयरले भारतको वाराणसीको लागि तेस्रो उडान थप गरेको छ। आज बुधबारदेखि बुद्ध एयरले वाराणसीको लागि तेस्रो उडान थप गरेको हो । यसअघि साताको सोमबार र शुक्रबारमात्रै वाराणसी उडान गरिरहेको बुद्ध एयरले अब बुधबार पनि उडान गर्ने भएको हो। साताको तीन उडानले यात्रुलाई आउजाउमा थप सहयोग पुग्ने बुद्ध एयरले जनाएको छ। बुद्ध एयरको भगनी…