सुदूरपश्चिम सरकारले आज बजेट ल्याउँदै

काठमाण्डु-सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट ल्याउँदैछ । बजेटको प्राथमिकता, नीति तथा कार्यक्रम सदनबाट पास भइसकेकाले त्यसैको आधारमा नै बजेट ल्याउन लागिएको सरकारले जनाएको छ । यसअघि एकीकृत समाजवादीका नेता दीर्घ सोडारी नेतृत्वको प्रदेश सरकारले असार १ गते चालू आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याएको थियो । प्रदेशसभाबाट बजेट पारित नहुँदै सोडारी नेतृत्वको सरकार ढलेपछि बजेट…