काठमाण्डु – सरकारले राजदूत नियुक्तिका लागि सिफारिस गरेका सबैको अनुमोदन गर्ने कि नगर्ने भन्नेमा शीर्ष तहको धारणा नआएपछि आजका लागि बोलाइएको संसदीय सुनुवाइ समिति बैठक स्थगित भएको छ । १४ साउनमा मन्त्रिपरिषद् बैठकले १७ देशका लागि राजदूत सिफारिस गरेको थियो । ती राजदूतहरूको सुनुवाइ सकेर आज निर्णय गर्ने भन्दै बैठक बोलाइएको थियो । तर, सबै…