काठमाण्डु – सिट बाँडफाटको टुंगो लगाउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाटको टुंगो लगाउन केहि बेर अघिदेखि बैठक सुरु भएको हो । बैठकले बाँकी प्रतिनिधिसभाका करिब १६ सिट र प्रदेशतिरका करिब ३५ सिटको भाग मिलाउने तयारी गरेको छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको…