काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) का नेता नन्दसिंह बुढा नेकपा एमालेका फर्किएका छन् । बिहीबार एमाले महासचिव शंकर पोखरेलले बुढालाई पार्टीमा स्वागत गरेका हुन् । उनले एकीकृत समाजवादीको कुनै राजनीतिक भविष्य मैले नदेखेका कारण पुरानो घरमै फर्किएको बताए । तत्कालीन अवस्थामा नेकपा एमालेमा देखिएको विवादका क्रममा कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर कर्णाली प्रदेशको उद्योग, पर्यटन,…