काठमाण्डु - जनता समाजवादी (जसपा) नेपालले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा कसैसँग पनि तालमेल नगर्ने भएको छ । जसपा कायॅकारिणि समितिको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ ' हाम्रो पार्टीको समेत सहभागितामा रहेको ५ दलीय गठवन्घनमा आगामी हुने संघीय संसद र प्रदेश सभा सदस्यको…