ओलीद्धारा सर्वसाधारणलाई टिका लगाउन सुरू

काठमाण्डु -  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीने आफ्ना समर्थक र पार्टीका कार्यकर्तालाई टीका लगाउन सुरु गरेका छन् । उनले निवासमा आएकाहरुलाई टीका लगाइ रहेका छन् ।