अछाम — नेकपा एमालेका नेता डा.भीम रावलले टिकट नपाएपछि उनको गृहजिल्ला अछाममा असन्तुष्टि तीव्र भएको छ । रावलको नाम अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएको थियो । तर, केन्द्रले उनको सट्टा अछाम जिल्ला इन्चार्ज झपट बोहरालाई टिकट दिएपछि अछाम एमालेमा असन्तुष्टि भएको हो । रावलको टिकट खोसेर दिइएका बोहरा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व…