उपसभामुख चयनबारे रवि र ज्ञानेन्द्रबीच छलफल

काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवत्तला तथा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबिच शनिबार भेटघाट भएको छ। प्रतिनिधि सभाको रिक्त उपसभामुख पदको निर्वाचनका विषयमा उनीहरूबीच छलफल  भएको हो । साथै सम्भावित सहकार्य र संसदभित्रको साझा रणनीतिका विषयमा पनि दुई नेताबीच छलफल भएको हो । रास्वपाले…