एमालेमा ओलीको विरोध गर्नेहरू टिकटबाट वञ्चित

काठमाण्डु - नेकपा (एमाले)ले अध्यक्ष केपी ओलाीको विरोध गर्ने नेताहरूलाई चुनावी टिकटबाट वञ्चित गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अधिकांश क्षेत्रमा उम्मेदवार टुंगो लगाएको एमालेले अध्यक्षका विरोधीहरूलाई चुनावबाट वञ्चित गरेको हो । एमालेको शनिबार बसेको सचिवालय बैठकले १४० क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । तर पार्टीका प्रभावशाली तथा हेभीवेट नेताहरूले…