गगन थापाको नेतृत्वमा संसदीय बोर्ड गठन

काठमाण्डु - नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको टिकट बाँड्नका लागि पार्टी सभापति गगन थापाको नेतृत्वमा १३ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ । शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले बोर्ड गठन गरेको प्रवक्ता देवराज चालिसेले बताए । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन फागुन २१ गते हुने कार्यतालिका रहेको छ । सभापति थापाको नेतृत्वमा गठित बोर्डमा…