कांग्रेस अबको एजेण्डा ’स्थिर सरकार’, गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाने

काठमाण्डु- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले एक्लाएक्लै चुनाव लड्ने बाटो खुलेको बताएका छन् । दलको आधिकारिक मान्यता आफ्नो पक्षलाई निर्वाचन आयोगले दिएलगत्तै सामाजिक सञ्जालबाट लाइभ गर्दै शर्माले चुनावअघि गरिने गठबन्धनको च्याप्टर क्लोज भएको बताएका हुन् । शर्माले भने, ‘ऊ र ऊ मिलेको छ, ऊ र ऊ मिलेको छ । यो कुरा नागरिकलाई मन परेको छैन…