काठमाण्डु - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा आबद्ध दलहरु उमेरअनुसार बुढो भइसकेको बताएका छन्। शुक्रबार युवा संघ नेपालको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गठबन्धनमा आबद्ध दलहरु उमेरअनुसार बुढो भइसकेका बताएका हुन्। उनले आफू नेतृत्वको नेकपा एमाले भने युवा पार्टी भएको दाबी गरे। त्यस्तै उनले माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी तीतेपातीको झारजस्तै…