काठमाण्डु- सत्तारुढ पाँच दलीय गठबन्धनले सिट बाँडफाँटमा सहमित जुटाउन सकेको छैन् । पछिल्लो समय मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचन अन्तर्गत भागबन्डा मिलाउन दिनहुँ बैठक बसेपनि सत्ता गठबन्धनभित्र सहमति जुटाउन सकस परेको हो । यस भन्दा अघि गठबन्धन दलहरुले सिट बाँडफाँटका लागि कार्यदल गठन गरेको थियो । तर, कार्यदलले सिटबाँडफाँटमा सहमित जुटाउन नसके…