१३ अंकले घट्यो नेप्से, काराेबार रकम पनि ७ अर्बमा समेटियाे

काठमाण्डु– सेयर बजारले ओरालो यात्रा मंगलबार पनि कायम राखेको छ । आज नेप्से १३ अंकले घट्यो । ०.४ प्रतिशतले घटेर नेप्से परिसुचक २६३२ अंकमा रोकिएको छ । आज १ करोड ९० लाख कित्ता सेयर किनबेच हुँदा कारोबार रकम घटेर ७ अर्ब २५ करोड कायम भएको छ । आज २०५ कम्पनि घटेका छन् भने १०२ कम्पनिको…