सिग्देल आजदेखि सेनाको कमान्ड सम्हाल्दै

काठमाण्डु-नेपाली सेनाको ४५ औं प्रधानसेनाति अशोकराज सिग्देलले आजबाट कमान्ड सम्हाल्दै छन् । प्रधानसेनापति प्रभुराम शर्मा आजदेखि अवकासमा जाँदैछन् । सैनिक सेवामा ४१ वर्ष बिताएका शर्मा गत साउन २४ गतेदेखि बिदामा बसेका थिए । शर्मा बिदामा बसेपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १२ गते सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गरेका थिए । भदौ २४ गतेबाट लागू हुनेगरी राष्ट्रपति पौडेलले…