सहकारीसम्बन्धि संसदीय समितिले असोज ४ गते प्रतिवेदन बुझाउने

काठमाण्डु-सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समिति प्रतिवेदन लेखनको अन्तिम तयारीमा छ । थप १५ दिनको म्याद थपिएको समितिको कार्यावधि असोज ६ गते सकिदैछ । भदौ १८ गते प्रतिनिधिसभाले समितिको म्याद १५ दिन थपेको हो । समय अपुग भएकाले समितिले थप १५ दिन समय मागेको थियो । समितिलाई प्राप्त सूचना र…