कार्ययोजना पारित गर्न एमालेले बोलायो सचिवालय बैठक

काठमाण्डु – नेकपा एमालेले पार्टीको कार्ययोजनाबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ । भदौ २८ गते दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिए । यसअघि भदौ १८–१९ गते बसेको एमाले पोलिटब्यूरो बैठकले कार्ययोजनाबारे छलफल गरेको थियो । बैठकमा महासचिव शंकर पोखरेलले वार्षिक कार्ययोजना पेश गरेका थिए । कार्ययोजनाको…