काठमाण्डु–परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल सरकारले हालै सिफारिश गरेका राजदूतहरुको नियुक्ति अहिले पूर्ण रुपमा समावेशी हुन नसके पनि आगामी दिनमा समावेशी प्रतिनिधित्व गराइने बताएकी छिन् । संसदीय सुनुवाई समितिको आजको बैठकमा समितिका सदस्यहरुका प्रश्नको जवाफमा उनले सो करा स्पष्ट पारेकी हुन् । राणाले सरकारले राजदूतहरुको सिफारिश गर्दा व्यक्तिको दक्षता र अनुभवलाई राष्ट्रहितको निम्ति अधिकतम…