महाअभियोग सिफारिस समितिले आज चोलेन्द्रसँग बयान लिंदै

काठमाण्डु – महाअभियोग सिफारिस समितिको बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग बयान लिने भएको हो । बयानका लागि समितिले यसअघि नै जवराविरुद्धका प्रमाणहरू संकलन गरेको छ । सार्वजनिक सूचना जारी गरी प्रमाण माग गरेपछि समितिलाई नेपाल बार एशोसिएसनले मात्रै ३४ वटा प्रमाण बुझाइसकेको छ । समिति सचिवालयका अनुसार…