यी हुन ओखलढुंगाबाट नेकपा एसका उम्मेदवार

काठमाण्डु – नेकपा एकीकृत समाजवादी पार्टीले आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा ओखलढुंगाबाट चुनाव लड्ने उम्मेदवारको नाम टुंगो लगाएको छ । केहि दिनअघि बसेको नेकपा एसको जिल्ला कमिटि बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ओखलढुङ्गाबाट भाग लिने उमेदवारको नाम सिफारीस गरेको हो । नेकपा एसले प्रदेशसभाका लागी प्रत्यक्षतर्फ क्षेत्र नम्बर ‘क’ बाट राजन खत्री र सञ्जीव…