अवैध संरचना हटाउने महानगरको अभियानलाई सहयोग र समर्थन छ : उपमेयर डंगोल

काठमाण्डु- काठमाण्डु महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले अवैध संरचना भत्काउने र कानुन कार्यान्वयन गराउने महानगरको अभियानमै आफू रहेको जानकारी दिएकी छन् । पछिल्लोसमय महानगरले थालेको सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी तथा स्वीकृतविपरीत निर्माण गरेका संरचना हटाउने अभियान सकारात्मक रहेको उनको भनाई छ । उपमेयर डंगोलले जारी गरेको अपिल: सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका…