अहिलेको जस्तो घिनलाग्दो राजनीति जान्न र सिक्न आवश्यक छैन् : रवि लामिछाने

काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको जस्तो घिनलाग्दो राजनीति जान्न र सिक्न आवश्यक नभएको बताएका छन् । शनिबार काठमाण्डुमा आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले यस्ताे बताएका हुन् । लामिछानेले विभिन्न टुक्रा-टुक्रा विभाजित पार्टीहरु एक भएर चुनाव लड्नु ठगीबाहेक केही नभएको बताए । सत्तारुढ दलहरुको चुनावी गठबन्धनप्रति संकेत गर्दै लामिछानेले एक्ला एक्लै चुनाव…