अबका कुनै चुनाव नलड्ने पूर्वमुख्यमन्त्री पौडेलको घोषणा

काठमाण्डु – वागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले अब कुनै चुनाव नलड्ने घोषणा गरेका छन् । मकवानपुरको १ बाट प्रतिनिधिसभाको सम्भावित उम्मेदवारको रूपमा चर्चा भइरहेका बेला पौडेलले फेसबुकमार्फत आफु अबको कुनै पनि चुनावमा उम्मेदवारी नदिने घोषणा गरेका हुन् । पौडेलले अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेको यथार्थलाई हामीले अनदेखा वा नजरअन्दाज गर्न…