रवि लामिछानेदेखि गगनसम्मको आँखा बालुवाटारमा, को बन्लान भावी प्रधानमन्त्री ?

टक खाती, काठमाण्डु - विभिन्न राजनीतिक दलका नेताहरु संघीय निर्वाचनको तयारीमा होमिएका छन् । मंसिर ४ गते हुने संघ र प्रदेशसभा सदस्य निर्वाचनको तयारीमा  साना तथा ठूला राजनीतिक दलका नेताहरु होमिएका हुन् । २०७४ सालमा भएको संघीय निर्वाचन भन्दा मंसिरमा हुने निर्वाचन फरक र रोचक हुने देखिएको छ । गत निर्वाचनमा नेपाली कांग्रेसले एक्लै चुनाव…