काठमाण्डु - काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह दरबारमार्ग पुगेका छन् । नक्सापासविना बनाइएका संरचना हटाउने अभियान अन्तर्गत मेयर शाह बुधबार दिउँसो दरबारमार्ग पुगेका हुन् । दरबारमार्ग पुगेर उनले बिहीबारसम्म अनाधिकृत सामान हटाउन व्यापारीहरुलाई निर्देशन दिएका छन् । यसअघि महानगरले काठमाण्डु मलको अगाडिको अवैध पसल, खिचापोखरीमा रहेको आरबि कम्प्लेक्सका अव्यवस्थित पसलहरू भत्काएको छ भने रंजनागल्लीको कोजी…