काठमाण्डु- नेपाली कांग्रेसका नेता शेखर कोइरा पक्षको बैठकले सरकार भ्रष्टाचारका गतिविधिमा मुछिएको आरोप लगाएको छ । आइतबार काठमाण्डुको विशालनगरमा बसेको कोइराला पक्षको बैठकले सरकार भ्रष्टाचारका गतिविधिमा मुछिएको निष्कर्ष निकालेको हो । आज बसेको उक्त समूहको बैठकले सोमबारदेखि सुरु हुने पार्टी केन्द्रीय समिति बैठकमा सरकारको काम, कारबाहीबारे गम्भीर समीक्षा गर्ने एजेन्डा तय गरेको छ । पार्टी…