संवैधानिक परिषद्सम्बन्धि विधेयक फिर्ता लिन योगेश भट्टराईको माग

काठमाण्डु - नेकपा एमालेका सचिव योगेश भट्टराइले संवैधानिक परिषद सम्बन्धि विधेयक फिर्ता लिन सरकारसँग माग गरेका छन् । सरकारले उक्त विधेयक राष्ट्रिय सभामा पेश गरेपछि उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत  यस्तो माग राखेका हुन् । ‘संविधानको अक्षर र भावना बिपरित सरकारले राष्ट्रिय सभामा पेश गरेको संवैधानिक परिषद सम्बन्धि बिधेयकको बिरोध गर्दछु र तत्काल फिर्ता लिन माग…