जसपाकाे बाबुराम पक्षमा कति केन्द्रीय सदस्य ?

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बोलाएको केन्द्रीय समितिको विस्तारित बैठक जारी छ । जडिबुटीस्थित एक पार्टी प्यालेसमा जारी बैठकमा २३० जना केन्द्रीय सदस्य उपस्थित भएका छन् । बैठक सुरु हुँदासम्म रजिस्ट्रेसन गर्ने केन्द्रीय सदस्यहरूले सङ्ख्या २३० पुगेको  सो पार्टीका नेता विश्वदीप पाण्डेले जानकारी दिए । उनले नेताहरू आउने…