काठमाण्डु - नेकपा एमालेले सरकारले कमिसनको खेलमा देशलाई आर्थिक संकटमा पार्ने गरी हतियार किन्न खोजेको बताएका छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हतियार खरिदबारे संसदमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्रीको जवाफ माग मागेको हो । संसदमा बोल्दै एमालेका खगराज अधिकारीले हाँसको बथानलाई हान्ने बाह्रबोर बन्दुक किन ल्याउन लागेको भन्दै सरकारले…