काठमाण्डु - २ समूहमा विभाजित गैरआवासीय नेपाली (एनआरएन)को बद्री केसी नेतृत्व समूहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिकता दिएका छन् । यसअघि गत साता शेष घलेले आयोजना गरेको ‘एकता सम्मेलन’ मा परराष्ट्रमन्त्री डा. आरजु राणा सहभागी भएकी थिइन् । उक्त सम्मेलनले महेश श्रेष्ठ नेतृत्वमा अर्को कार्यसमिति बनाएको छ । यो कार्यसमितिले अहिलेसम्म वैधता पाएको छैन ।…