कांग्रेस महामन्त्री शर्माको टिप्पणी- एसपीपीको च्याप्टर त क्लोज भयो, तर…

काठमाण्डु - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)को च्याप्टर क्लोज भए पनि भविष्यमा यस्ता द्वन्द्वमा फस्नबाट गम्भिर बन्नुपर्ने बताएका छन् ।  सरकारले एसपीपी सम्झौता कार्यान्वयन गर्न नसकिने भन्दै अमेरिकालाई पत्र पठाएको विषय सार्वजनिक भएपछि महामन्त्री शर्माले भविस्यमा यस्तो द्वन्द्वमा नेपाल कहिल्यै नपर्न आग्रहमुक्त र परिपक्व दृष्टि निर्माण एवं परिपालनामा सबै गम्भीर…