माउन्टेन ड्युको ‘पिक्स् अफ् करेज’ अभियान प्रारम्भ

काठमाण्डु – माउन्टेन ड्युले पहिलोपटक नेपालको हिमाल आरोहणको विरासतलाई पुनः परिभाषित गर्दै ‘पिक्स् अफ् करेज’ अभियान प्रारम्भ गरेको छ । माउन्टेन ड्यु पेप्सीकोको एक ब्राण्ड हो, ब्राण्डले नेपालमा ‘पिक्स् अफ् करेज’ अभियान सुरु गरेको हो । नेपालको हिमाल आरोहणको विरासतसँग सम्बन्धित साहसिक, साहस र अव्यक्त कथाहरूको मर्मलाई उत्सवमय रूपमा मनाइने यो एक प्रकारको आफ्नै किसिमको…