संवादको मार्ग रोज्न आग्रह गरेपछि भारत र पाकिस्तानबीचको युद्ध रोकियो : प्रधानमन्त्री ओली

काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओलीले संयमित व्यवहार र संवादमार्फत भारत–पाकिस्तानबीचको समस्या सुल्झाउन आग्रह गरेका छन् । बुद्धका सन्देशअनुसार संयम र संवादको मार्ग रोज्न आग्रह गरे पछि भारत र पाकिस्तान युद्धविरामका लागि तयार भएको प्रधानमन्त्री ओलीले दाबी गरे । २५६९औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मूल समारोहलाई लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बौद्ध सभा हलमा सोमबार सम्बोधन गर्दै…