काठमाण्डु – नेकपा एमालेका सांसद महेश बस्नेतले एमाले अर्थ विभागका सदस्य एम अधिकारीबारे खोजीनीति गर्नु आवश्यक नभएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बस्नेतले एम अधिकारी खाज्नु नपर्ने बताएका हुन् । केही साताअघि एमालेले गठन गरेको अर्थ तथा योजना विभागमा एम अधिकारी खोटाङ नामका व्यक्तिलाई सदस्य बनाएको थियो । ती एम अधिकारी नेपाल…