काठमाण्डु- सरकारले शुक्रबार संसदबाट नागरिकता ऐनको संशोधन विधेयक पारित गरेको छ । लामो समयको कसरतपछि गत शुक्रबार नागरिकता विधेयक पारित हुने वित्तिकै गठबन्धन दलहरुमा त्यसको जस लिने होडवाजी चलेको छ । तल्लो सदनबाट बहुमतले पारित भएको यो विधेयक माथिल्लो सदन अर्थात् राष्ट्रियसभाबाट पारित भएपछि कानुन बन्नेछ । गठबन्धनमा आवद्ध दलहरुले विधेयक पारित भएको जस आफ्नो…