काठमाण्डु – नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालयमा आंशिक प्राध्यापकहरुलाई करार गर्ने षड्यन्त्र बन्द गरी तत्काल सेवा आयोग मार्फत दरबन्दी पूर्ति गर्न माग गरेको छ । बुधबार जिवप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालय क्याम्पस बिशेष समितिका इन्चार्ज गोविन्द विष्टले नेपालको सबैभन्दा ठुलो र पहिलो त्रिभुवन विश्वविद्यालय पछिल्लो समय राजनीतिक भागबण्डाको अखडा बनेको भन्दै तत्काल सेवा…