भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाले गर्‍यो आग्रह

काठमाण्डु- भारत र पाकिस्तानबिच जारी युद्धलाई रोक्न अमेरिकाले आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयले दुवै देशले एक अर्कामाथि आक्रमण गर्न बन्द गर्नुपर्ने बताएको छ । युद्धले कुनै समाधान ननिम्त्याउने अमेरिकाले स्पष्ट पारेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलनमा भनिन्, ‘अमेरिकाको सन्देश हिंसा, सैन्य कारबाही र युद्ध बन्द हुनुपर्छ भन्ने हो।…