ओलीबाहेक एमालेका सबै नेतासँग सहकार्य गर्न सकिन्छ : प्रचण्ड

काठमाण्डु - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष केपी शर्मा ओलीबाहेक एमालेका अन्य सबै नेता कार्यकर्तासँग मिल्न सकिने बताएका छन् । शनिवार बसेको प्रतिनिधिसभाको बैठकमा प्रचण्डले नेकपा एमालेका अध्यक्ष ओली अझै पनि दम्भ र अहंकारबाट पछि नहटेकाले उनीसँग सहकार्य गर्न नसकिने बताएका हुन् । त्यसैगरी उनले ओलीकै व्यवहारका कारण वामपन्थी पार्टीहरू मिलेर…